रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याईंदै
काठमाडौँ । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी