सत्यकला राईको स्वरमा ‘जस्ले जे सोच्छ त्यस्तै म’ सार्बजनिक (भिडियो सहित)



 

काठमाडौं, २२ असार । लोकप्रिय गायिका सत्यकला राईको स्वरमा तीज गीत ‘जस्ले जे सोच्छ त्यस्तै म’ ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ ।

शब्द,कम्पोज बाबुल गिरीको रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा, अञ्जना खतिवडा, नितु पौडेल लगायतको अभिनय रहेको छ ।

यसमा क्यामेरा सहायक उज्जन वराती, सम्पादन बन्दे प्रसाद, कोरियोग्राफरी, निर्देशन कविराज गहतराजको रहेको छ । निर्माताहरू माकीको राई, नादिया खड्का, सानिया खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्