राजनीतिका कारण अहिले देश छोडौं छोडौं जस्तो बनाएको छ : पूर्ब प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौं।पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिका कारण अहिले देश छोडौं छोडौं जस्तो बनाएको बताएका छन्।

आइतबार पाँचौं ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन्।
देशमा भइरहेको राजनीतिले कुनै समाधान र निकास नदिएको उनको भनाइ थियो ।उनले मुलुक अहिले बसौं बसौं भन्ने स्थिति नरहेको बताएका हुन्।

यसैबीच, बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले प्राप्त गरेका छन् । कथा लेखन प्रतियोगिताको पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको छ । तेस्रोमा विजय हिताङको चेपाङ, चमेरा र च्युरी कथा बनेको छ ।

कथा लेखन प्रतियोगिताको पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको छ । तेस्रोमा विजय हिताङको चेपाङ, चमेरा र च्युरी कथा बनेको छ ।file foto

प्रतिक्रिया दिनुहोस्