महाकुलुङ : तीनदिने नि:शुल्क आँखा तथा दन्त शिविर सुरु



मिलन नाछिरिङ,सोलुखुम्बु।पेल्माङ बिकासका लागि सहयोगी हातहरुको आयोजनामा आँखा तथा दन्त शिबिर सुरु भएको छ।

शनिबारबाट सुरु शिबिर ३ दिनसम्म चल्ने बताईएको छ।शिबिरमा शनिबार २ सय १६ जनाले सेवा लिएको आयोजकले जनाएको छ।

नेपाली तथा बिदेशी डाक्टरहरुले सेवा प्रदान गरिरहेको शिबिरमा आँखा जाँच,चस्मा तथा औषधि बितरणका साथै दात सफाई अनि सिमेन्ट भरिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्