गीताको ‘नवलपुरे कान्छी’ सार्बजनिक (भिडियो सहित)
काठमाडौँ २३ चैत्र । लोकप्रिय दोहरी गायिका गीता भट्टराईको नयाँ गीत ‘नवलपुरे कान्छी’ सार्वजनिक भएको छ ।

सरोज बिरही कार्कीको शब्द, संगीत, गीता भट्टराई र सरोज बिरहीको स्वर रहेको गीतको भिडियोमा बिना राउत, सागर विश्वकर्मा लगायतको अभिनय छ ।
रोमान्टिम शैलिको दोहरी गीतको भिडियोमा सन्तोष तिमल्सिना छायांकन, मिक्सिङ र मास्टरिङ मनोज परियार, कोरियोग्राफी राजाराम सिंखडा, निर्देशन मिलन श्रेष्ठको रहेको छ ।

