कर्णाली प्रदेशका पूर्बमन्त्री रावलले छोडे खनाल-नेपाल समूहको साथ



काठमाडौँ।कर्णाली प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता दल रावलले आफू माधव नेपाल समूहमा नरहेको जानकारी दिएका छन्।

आफ्नै पार्टीको सरकार ढाल्न एमालेकै सांसदहरू प्रयोग भएकोमा उनले अचम्म पनि मानेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक अपिल गर्दै बुधबार
पार्टी भित्र रहेकोे केही असहमति र अन्तरसंघर्षलाई उचित ब्यबस्थापन गरि पार्टीलाई गतिशील बनाउनुको सट्टा पार्टीलाई कमजोर बनाउने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई विस्थापित गरी ‘युगखाने सम्भावना भएका आदरणीय कमरेडहरु छाक खाने’ बाटोमा नलाग्न समेत अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्