आईएमई जनरल इन्स्योरेन्सको सचिबमा उमा जोशी नियुक्त



काठमाडौं : आईएमई जनरल इन्स्योरेन्स कम्पनीको संचालक समितिको मंसिर १९ गते बसेको ९६औँ बैठकले उमा जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । कम्पनीको कानून विभाग प्रमुख जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरिएको आईएमईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्