मुक्तक



                                   -मौशम खड्का

आफू बन्ने,अरु मास्ने खेल भो राजनीति।
गिद्धको आहार सिनोमा सामेल भो राजनीति।।
हत्या गरिन्छ आत्महत्याको बयान बनाइन्छ।
न्याय बेच्ने सर्बहारा कोच्ने जेल भो राजनीति।।

प्रतिक्रिया दिनुहोस्