मुक्तक



मौशम खड्का

फर्किन पनि अब त आशै मरिसक्यो।
फुल्दै गरेको जवानी झर्न लागिसक्यो।।

आमा अब बाटो हेर्दै दिन नगने हुन्छ।
मेरो निम्ति तय बाटो अन्तै सरिसक्यो।।

प्रतिक्रिया दिनुहोस्