छोटो कविता

–वैरागी जेठा
पीप र रगत पिइरहेका हामी
अझै तृप्त भएका छैनौ
मलाई
त्यस्तो पिउँने इच्छा पनि छैन
इच्छा नभएर पनि पीइरहेछौँ
हामीहरुमात्र हैन
हामीझैँ रुनुपर्ने छ
आजको कोरना
भोक प्यासले पीडित
हामीहरुले
प्रेतहरुसँग लड्नु छ ।



–वैरागी जेठा
पीप र रगत पिइरहेका हामी
अझै तृप्त भएका छैनौ
मलाई
त्यस्तो पिउँने इच्छा पनि छैन
इच्छा नभएर पनि पीइरहेछौँ
हामीहरुमात्र हैन
हामीझैँ रुनुपर्ने छ
आजको कोरना
भोक प्यासले पीडित
हामीहरुले
प्रेतहरुसँग लड्नु छ ।

प्रेस काउन्सिल सुचीकरण न. ७३८/०७६/७७
सूचना तथा प्रशारण बिभाग दर्ता नं १८४१/०७६-७७
स्थायी लेखा नम्बर : ६००४२१९२२
कम्पनी रजिस्ट्रार दर्ता नं ३२३७७/०८०/०८१