पाँचखाल केन्द्रविन्दु बनाएर भूकम्प



काठमाडौं ४ असार । काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

बिहिबार साँझ ७ बजेर १ मिनेटमा ३।८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्