खुल्ला भलिबल प्रतियोगितामा नेचासल्यान बिजयी, राईले जितिन् भारोत्तोलनमा कास्य पदक
सोलुखुम्बु,४ चैत ।प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले खेल क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। ओखलढुंगाको सिद्दिचरण नगरपालिका- २ निशंखेमा दक्षिणकाली युवा क्लवद्वारा आयोजित