कोरोना संक्रमणको दोश्रो लहर भयावह, तीन दिनमै ७२ जनाको मृत्यु
काठमाडौं, १३ वैशाख । दैनिक तिब्र रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण तीन दिनभित्रैमा ७२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। तथ्यांकअनुसार गत चौविस घण्टामा १६ जनाको मृत्यु