नेपाली महिला क्रिकेटको विश्वकप छनोट अर्को वर्ष मलेसियामा
काठमाडौं,२८ मंसिर। ट्वान्टी-२० महिला विश्वकपको एसियाली छनोट प्रतियोगिता अगामी असोज ४ देखि मलेसियामा हुने भएको छ। नेपाल सम्मिलित एसियाली छनोट प्रतियोगितामा भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएईले प्रतिस्पर्धा