काठमाडौं,२ असोज । नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस देशभर विशेष अभियानसहित मनाउने भएको छ। उपसभापति पूर्णबहादुर खड्काका अनुसार पार्टीको कार्यसम्पादन समितिको निर्णयअनुसार ७७
काठमाडौं,२ असोज । जेनजी प्रदर्शनका कारण बन्द भएको सेयर कारोबार आजदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द भएको थियो
भक्तपुर,१ असोज । कौशल्टारको तेर्साटारमा लुनाज कलेक्सन तथा नेल स्टेसनको भव्य उद्घाटन गरिएको छ । बडादशैं तथा विश्वकर्मा पूजाको अवसर पारेर सम्पन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति
काठमाडौं,१ असोज । नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ । सो अफर असोज २ देखि प्रारम्भ भई आगामी असोज ४ सम्म
सोलुखुम्बु,३१ भदौ । थुलुङ दुधकोशी गाउँपालिकाले बाढी पहिरो पीडितलाई क्षतिको आधारमा राहत रकम प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षता मंगलबार सम्पन्न कार्यपालिका बैठकले मानवीय क्षति भएकालाई
सोलुखुम्बु,३१ भदौ ।सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अध्यक्ष असिम राईले लाईले माझी समुदायका विद्यार्थीहरूलाई नगदसहित शैक्षिक सामाग्री बितरण गरेका छन्। गाउँपालिकाको वडा नं ६ मा मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष
हेटौँडा,३१ भदौ । मकवानपुर र बाराको सिमानास्थित महेन्द्र राजमार्ग अन्तर्गत चुरियामाई सडक खण्डमा नेपाली सेना चढेको जिप दुर्घटना भएको छ ।मंगलबार दिउँसो भएको दुर्घटनामा १५ जना घाइते भएको प्रारम्भिक जानकारी
काठमाडौं,३१ भदौ । नेकपा माओवादी केन्द्रले नयाँ केन्द्रीय कार्यालय बनाउने भएको छ । जेन–जी आन्दोलनका क्रममा काठमाडौं कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि आज अवलोकनका लागि केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वर पुगेका नेकपा
काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले‘जेनजी’ आन्दोलनले उठाएका विषय सम्बोधन गरेर मात्र पार्टी अघि बढाउन सकिने बताएका छन् । यसअघि पार्टीलाई सही बाटोमा हिँडाउने भन्दै पार्टी पुनर्गठनमा साथ
दीप खालिङ,सोलुखुम्बु,३० भदौ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा न १ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । सोही वडाको सत गाउँ बस्ने अन्दाजी ६१ बर्षको तिरिमाया राई