फोक्टे डाँडामा १९ फिट उचाईको बुद्ध मुर्ति निर्माण गरिने
दावा जाङ्बु शेर्पा,काठमाडौं, ८ भदौ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १०, सेभेन समिट फाउन्डेसन USA तथा पिके टाप्टिङ सेवा समाजको संयुक्त आयोजनामा ‘फोक्टे डाँडा बुद्ध पार्क निर्माण महा-अभियान’सञ्चालन