इलाका प्रहरी कार्यालय नेचाको नयाँ भवन बन्दै
सोलुखुम्बु,११ भदौ। पूर्बमन्त्री एबम नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य बल बहादुर केसीले जिल्लाको नेचासल्यान गाउँपालिकामा निर्माण गर्न लागिएको इलाका प्रहरी कार्यालय भवनको शिलान्यास गरेका छन् । मंगलबार आयोजित