इम्बोस्ड नम्बर,राष्ट्रिय परिचयपत्र र स्मार्ट लाइसेन्स बहिष्कार गर्न सात कम्युनिस्ट घटकको अपिल
काठमाडौं,१६ भदौ। विभिन्न सात कम्युनिस्ट घटकले इम्बोस्ड नम्बर,राष्ट्रिय परिचयपत्र र स्मार्ट लाइसेन्स बहिष्कार गर्न अपिल गरेका छन् । उखु किसानको आन्दोलन,एलिसा गहतराजमाथि भएको जातीयविभेद, इम्बोस्ड नम्बर र राज्यको नीतिगत भ्रष्टाचारप्रति