स्वाधीन अन्तरिम संयुक्त सरकार गठन गर्न दस कम्युनिस्ट घटकको माग
काठमाडौं,२७ भदौ। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) – धर्मेन्द्र बास्तोला “कन्चन” सहित विभिन्न १० कम्युनिस्ट घटकका नेताहरुले जेनजी सहितको मजदुर किसान, बुद्धिजीवी, देशभक्त, जनवादी, क्रान्तिकारी, प्रगतिशीलहरुको स्वाधीन अन्तरिम संयुक्त सरकार निर्माण