मोरङको डेल्टा इंग्लिस स्कुलले पायो मलेसियामा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड
दिप खालिङ,बिराटनगर २८ असोज। मोरङको बेलबारी नगरपालिका–४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। अष्ट्रेलियास्थित एक्जिटो इभेन्ट्सद्वारा आयोजना गरिएको “इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२५” मा विद्यालयले