राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन सरकारको आह्वान
काठमाडौं,९ असोज । सङ्घीय सरकारले राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन आह्वान गरेको छ। अर्थ मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी