कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव छैन : मन्त्री पुन
काठमाडौँ,१० असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाएर कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नहुने बताएका छन् । योग्य, नैतिकवान्