काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गए रातिदेखि निरन्तर बर्षा
काठमाडौं,१८ असोज । जल तथा मौसम विभागले नेपालमा बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी