दुर्गा प्रसाईंको नेतृत्वमा नागरिक बचाउ दल नेपाल निर्बाचन आयोगमा दर्ता
काठमाडौं,३० कार्तिक । राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ। आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा ‘कल्पित’को नेतृत्वमा