संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ जारी
काठमाडौं,१२ कार्तिक। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार