ओली र लेखकको राहदानी रोक्का र स्थान हदको सम्बन्धमा सर्बोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं,१४ कार्तिक । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाण्डौ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदको सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको