आज बस्दै नेकपा माओवादी केन्द्रको सचिवालय बैठक
काठमाडौं,१५ कार्तिक । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपा एकीकृत समाजवादी,नेपाल समाजवादीलगायत पार्टीसँग एकताबारे