औपचारिक रूपमा घोषणा भयो प्रगतिशील लोकतान्त्रिक पार्टी
काठमाडौं,७ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टी विधिवत् रूपमा घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति),जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र