नेपाल सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासमा : एम्नेष्टी इन्टरनेशनल
काठमाडौं,१६ वैशाख। एमनेस्टी इन्टरनेसनलले सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयासमा रहेको भन्दै नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको बताएको छ । मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनल नेपालका निर्देशक