विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई नै दिइने
काठमाडौँ,३१ जेठः शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय