काठमाडौं,९ असार । गुरुङ भाषाका चलचित्रहरूमा प्रभावशाली अभिनय प्रस्तुत गर्दै आएका रामप्रसाद गुरुङको स्वर र अभिनय रहेको ‘फुलै फुलेको’ गीतको भिडियो सार्वजनिक भएको छ। आधा
काठमाडौँ,९ असार। नेपालका नौ कम्युनिष्ट दलले इरानमाथि अमेरिकी आक्रमणको भर्त्सना गर्दै यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको आरोप लगाएका छन् । इरानमाथि अमेरिकाले आक्रमण गरेको भोलिपल्टै आइतबार संयुक्त प्रेस बिज्ञप्ति प्रकाशित
काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ
सुनसरी,८ असार ।आफ्नै श्रीमती २४ वर्षीया ढलिसदा मुसहरको हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोल बस्ने ३० वर्षीय सोनिया मुसहरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोनियाले शनिबार राति
काठमाडौं, ८ असार । लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी शर्माविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी
बर्दिया,८ असार । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९
काठमाडौं, ८ असार । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पाउने भाग्यमानी पाँच वटा जिल्लामात्रै नेपालमा राखेर बाँकी ७२ वटा जिल्ला अरु देशलाई लिजमा दिनुपर्ने व्यंग्य गरे। प्रतिनिधिसभाको आजको बैठकमा
काठमाडौं,८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पनि संसद् अवरोध कायम राखेका छन्।आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद्
काठमाडौं,८ असार । चौथो राष्ट्रिय थारु चलचित्र तथा साँस्कृतिक महोत्सवको अवसरमा ३२ बर्ष पहिले नेपाल टेलीभिजनबाट प्रसारित सागर ढुङ्गेलको पटकथा,सम्वाद र निर्देशनमा बनेको थारु भाषाको पहिलो टेलिसिरियल ‘जित्त भुत’ को
काठमाडौं,८ असार । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ