आज बिनियोजन बिधेयक पारित हुँदै,कांग्रेस र एमालेका सांसदहरूलाई व्हीप
काठमाडौं,१० असार । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई