सर्बोच्चका प्रस्तावित तीन न्यायाधीशको संसदीय सुनुवाइ असार १५ गते हुने
काठमाडौं,१२ असार । संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात वटा उजुरी परेका छन्। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिएको थियो। जसमध्ये तीन न्यायाधीशविरुद्ध