शिक्षामन्त्री पोखरेल भन्छन -‘एसइइको निर्णय एक साताभित्र भित्र हुन्छ’
काठमाडौँ २२ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई०, कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ