सार्बजनिक यातायात सन्चालनबारे सरकार छलफलमा, ब्यबसायीका आफ्नै माग
काठमाडौ, २७ जेठ । सरकारले लकडाउन खुकुलो भएपछि सार्वजनिक गाडी चलाउनेबारेको निर्देशिका अन्तिम चरणमा रहेको जनाएको छ । लकडाउन खुलेपछि सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, एक सिट बिराएर