निरन्तर राहत बितरण गर्दै कुँवर, आठौं चरणमा १५० परिवार लाभान्वित
काठमाडौं,२७ जेठ। काठमाडौ बाफलका समाजसेवी ताराबहादुर कुँवरले लकडाउनमा समस्यामा परेका नागरिकलाई निरन्तर राहत वितरण गर्दै आएका छन् । उनले सोमबार आठौ चरणको राहतस्वरुप चामल र दाल, तेल, चिनी, साबुनलगयतका सामग्री