प्रेस काउन्सिलको ५० बर्षे इतिहास प्रकाशित हुने
काठमाडौं, ३० जेठ। प्रेस काउन्सिल नेपालले काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन गर्ने भएको छ। काउन्सिलको महत्वपूर्ण बोर्ड निर्णयहरु, पत्रकारितासँग सम्बन्धित कानुन, पत्रकार आचारसंहिताको इतिहास, ऐन, नियम, विनियम, संरचनाको