काठमाडौंमा सोताङ गाउँपालिकाको राहत बितरण सम्पन्न, ४ सय ३० परिवार लाभान्वित
काठमाडौं,२९ जेठ। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा अस्थायी बसोबास गरिरहेका ४ सय ३० परिवार पालिकाबासीलाई राहत वितरण गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले