ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित रिब्दुङमा किरात सङ्ग्रहालयको काम तीव्र
खोटाङ, ११ साउन । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित रिब्दुङमा निर्माण शुरु गरिएको किरात सङ्ग्रहालयको पहिलो तला ढलान गरिएको छ । किरात जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषवूषा,