धादिङमा बैकल्पिक सिकाइ सहजीकरणको तयारीको लागि प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुवीच छलफल कार्यक्रम सम्पन्न
धादिङ, असार ३ आज बिहान ८:०० बजेदेखि १०:३० बजेसम्म धादिङ जिल्ला स्थित पृथ्वी राजमार्गमा पर्ने सातवटा माध्यमिक विद्यालयहरुद्वारा गरिने वैकल्पिक सिकाई सहजिकरणको तयारीको सम्बन्धमा वि व्य स का अध्यक्ष र