कोरोनाका कारण बिश्वभर दुर्ब्यसनीहरुको संख्या बढ्दै
काठमाडौं,१२ असार ।कोभिड–१९ महामारीको कारण विश्वभर लागुऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ । लागुऔषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय ९युएनओडीसी०