पत्रकारहरु ओर्लिए सडकमा,पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग
काठमाडौं, १९ असार । सञ्चारकर्मीको पेशागत सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाइमा सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन भएको हो। कोरोना भाइरस संक्रमण शुरु भएसँगै