बिहीबारदेखि शनिबारसम्म बाढी पहिरोको उच्च जोखिम,भारी बर्षा हुने
काठमाडौं,२४ असार । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम