बाहिरी जिल्लामा घट्दै उपत्यकामा बढ्दै कोरोना संक्रमण –
काठमाडौ,२६ असार ।बाहिरी जिल्लाहरुमा संक्रमितहरुको संख्या तुलनात्मक रुपमा घट्दै जांदा पछिल्लो समय उपत्यकामा भने कोरोना संक्रमितहरुको संख्या बढ्दै जान थालेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र काठमाडौं