कोरोना भाइरसको त्रास खडा गरेर जनतालाई आतंकित नबनाउन प्रधानमन्त्री ओलिको आग्रह
काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नोभेल कोरोना भाइरसको संक्रमणबारे भयावह तस्बिर सार्बजनिक गरेर जनतालाई आतंकित नबनाउन सरकारी निकाय र जिम्मेवार ब्यक्तिहरुलाइ आग्रह गरेका छन। नेपालको उद्योग बाणिज्य