धुलिखेलबाट अत्यावश्यक सेवाबाहेक अन्य बन्द
काठमाडौं,३०साउन। धुलिखेल नगरपालिकाले आजदेखि लागू हुने गरी आगामी भदौ ५ गतेसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने सेवामा अत्यावश्यकबाहेका अन्य सेवा बन्द गरेको जनाएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भई