फर्जी परीक्षा चलाउने नक्कली इन्सपेक्टर प्रहरी नियन्त्रणमा
काठमाडौं१६असोज। प्रहरी निरीक्षक(इन्सपेक्टर) को बर्दी लगाएर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ