‘मिस एण्ड मिसेस गुरुङ’ को नयाँ संस्करण सुरु
काठमाडौं,३ साउन । नयाँ संस्करणको ‘मिस एण्ड मिसेस गुरुङ’को औपचारिक शुभारम्भ भएको छ । गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ