सोलुखुम्बु : सोलु-दुधकोशी हाइड्रोपावरका थप ५९ जनालाई कोरोना संक्रमण
सोलुखुम्बु१६,कार्तिक ।सोलुखुम्बुमा थप ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दुधकोशी हाईड्रोपावर (८६ मेगावाट)का ५९ कामदारमा कोरोना संक्रमण पुष्टि भएको हो। गत शुक्रबार २५ कामदारमा कोरोना