खुन्दे अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सम्बन्धी एकदिन प्रशिक्षण
लाक्पा ग्याल्जेन शेर्पा सोलुखुम्बु , २० कार्तिक ।जिल्लाको खुम्बु पसाङल्हामु गाउँपालिकास्थित खुन्दे अस्पतालले गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि एकदिने प्रशिक्षण सन्चालन गरेको